|
|
Initiatives for Crime Prevention |
|
|
|
|
On Thursday, 22 March 2007, Hong Kong Integrated Nepalese Society, HK Police Yau Tsim Mong and other Nepalese community representatives visited different game centres in and around Yau Ma Tei and Jordan to visit Nepalese youths to encourage them to stay away from drugs and crime. This initiative was proposed by HINS to the HK Police and organised accordingly. The visit programme was attended by Chairman Mr. Buddhi Bahadur Thapa, District Commander and other officers of the HK Police Yau Tsim Mong District and reporters Mr. Hom Gurung and Mr. Ambu Gurung. यही बिहीबार २२ मार्च २००७ मा हंगकंग एकिकृत नेपाली समाज, याउ चिम मंग प्रहरी विभाग र अन्य नेपाली प्रतिनिधिहरुले याउ मा तेइ र जोर्डन क्षेत्रका विभिन्न गेम सेन्टरहरुमा गएर नेपाली दाजुभाइहरुसंग प्रत्यक्ष भेटघाट गरी लागु पदार्थ सम्बन्धी जनचेतना जगाउने र अपराधिक गतिविधिहरुमा संलग्न नहुन अनुरोध गर्ने काम गरियो । हंगकंग एकिकृत नेपाली समाजले प्रस्ताव गरेपछि एकिकृत समाज र याउ चिम मंग प्रहरी विभागको सक्रियतामा सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा एकिकृत समाजका अध्यक्ष श्री बुद्धिबहादुर थापा, याउ चिम मंग प्रहरी विभागका कमान्डर तथा अन्य अधिकारीहरु र पत्रकारहरु श्री होम गुरुगं र अम्बु गुरुगंको सहभागिता थियो । |
|
|
Interview of General Secretary |
|
|
|
|
General Secretary Mr. Ashok Gahatraj was Interviewed by Everest Weekly on 15 November 2006. The following is the published intervied (हंगकंगबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिकले महासचिव श्री अशोक गहतराजसंगको अन्तर्वाता गत १५ नोभेम्बर २००६ मा प्रकाशित गरेको अन्तर्वाता) विभिन्न जातीय संघसंस्था खुलेको सर्न्दर्भमा गैर जनजाति -हिन्दू वर्ण्ााश्रमभित्र पर्ने जाति) हरुलाई समेट्ने संस्थाको आवश्यकता महशुश गर्नु भएको छैन - उत्तरः हिन्दू वर्ण्ााश्रम भित्र पर्ने जातहरुका लागि विश्व हिन्दु परिषद, हिन्दु आर्य समाजका शाखाहरु हंगकंगमा छन जस मार्फ जातीय उत्थान, धर्म संरक्षण गर्न चाहने साथीहरुलाई रोकटोक छैन । नेपालीकै लागि मात्र भनेर खोल्ने यदि कसैको चाहना छ भने त्यसमा पनि कसैको रोकावट छैन । तर, हंगकंगमा हामी सम्पर्ूण्ा नेपालीहरु पनि जातीय अल्पसंख्यक मध्ये एक भएकाले सामाजिक उत्थान एवं हक अधिकारको लागि नेपाली जातीको हैसियतले प्रयास गर्नर्ुपर्छ भन्ने मान्यतामा हामी अगाडी बढेका छौं ।
|
|
Read more...
|
|
|
Hong Kong Integrated Nepalese Society has organised many activities for the Nepalese community. Some major activities are listed below :
- Blood Donating Program:
- Parent awareness program against drug abuse
- Integration through cultural harmony program:
- Language classes and other paralegal counseling
- Discussion forum on anti-legislation drafting consultation
- Women Health and Sex Orientations
|
|
Read more...
|
|
|
हङ्गकङ्ग एकिकृत नेपाली समाजको बाषिर्कोत्सव तथा दोश्रो महाधिवेशन यही ३० जुलाई आईतबारको दिनर् इन्डिया क्लब, जोर्डनाम हुन गइरहेको छ । सो कार्यक्रममा आइदिनुहुन हामी समस्त नेपाली दाजुभाईहरुलाई अनुरोध गर्दछौं । The second anniversary and general meeting of Hong Kong Integrated Nepalese Society is to be held on 30 July 2006 at India Club, Jordan. We request and welcome all our general members and Nepalese in Hong Kong to join the programme.
|
|
|
Nepalese Community Support Team |
|
|
|
Nepalese Community Support Team
With the sponsorship from HAB, HINs is now operating the first Nepalese Community Service Centre for the period of two years. Our office is located in Jordan from where we have been providing different services to the ethnic Nepalese minority community in Hong Kong. Our main services include, providing information about the services of different government departments, escorting and assisting the elderly, disables and single parents to approach relevant service centres or government departments. We also conduct trainings and workshops to educate and increase awareness among the Nepalese ethnic minority community in Hong Kong.
परीयोजनाको उद्धेश्यहरु : यो परियोजनाले सेवा केन्द्रको माध्यमबाट अल्पसंख्यक नेपाली समुदाय र हङ्गकङ्ग सरकारबिच सम्बन्ध स्थापना गरी त्यसलाई दरीलो बनाउने उद्धेश्य राख्दछ । यो परियोजनाले हङ्गकङ्ग सरकारले अल्पसंख्यक नेपाली समुदायलाई उपलब्ध गराउने आधारभुत सेवा तथा नीति प्रतिको समुदायका सदस्यहरुको ज्ञान तथा बुझाईलाई अभिवृद्धि गर्ने पनि अर्को उद्धेश्य राखेको छ ।
सामुदायिक सेवाहरु : हामी निम्न अनुसारका विषयहरुका बारेमा जानकारी तथा शिफारिस उपलब्ध गराउनेछौं ः
* अध्यागमन (इम्रि्रेशन) संग सम्बन्धि; * अस्पताल सेवा सम्बन्धि; * सामुदायिक आवास सेवा सम्बन्धि; * श्रमसंग सम्बन्धि; * पारिवारिक झै-झगडाका समाधान सम्बन्धि; * अनिवार्य संचय कोष (एम.पि.एफ.) सम्बन्धि तथा * शिक्षा तथा शीप विकास/तालिम सम्बन्धि जानकारीहरु ।
सेवा केन्द्रले समुदायका सदस्यहरुलाई आवश्यक परेमा आपतकालीन दोभाषे सेवा पनि उपलब्ध गराउनेछ ।
बृद्ध तथा असक्त अपांगहरुलाई सेवा तथा सहयोग : नेपाली समुदायका असक्त अपांग तथा वृद्दहरुको लागि आवश्यक हर प्रकारको सेवा तथा सहयोग उपलब्ध गराइनेछ ।
सेवा क्षेत्र : यो सेवा हङ्गकङ्गभरीका सबै नेपालीहरुका लागि उपलब्ध हुनेछ ।
सेवा केन्द्र एक जानकारी केन्द्रको रुपमा ः यो सेवा केन्द्रलाई सम्पर्ुण्ा अल्पसंख्यक नेपालीहरुको लागी एक जानकारीमुलक केन्द्रको रुपमा विकास गरिनेछ । सेवा केन्द्रले समुदायका सदस्यहरुलाई व्यक्तिगत रुपमै सेवा केन्द्रसंग प्रत्यक्ष र्सर्म्पक गरी आफुलाई आवश्यक पर्ने अरु जानकारीहरु लिन प्रोत्साहित गरिन्छ ।
सामुदायिक विकास सम्बन्धित गतिविधिहरु : आत्मनिर्भर बनाउने सम्बन्धी तालिम; चाइनिज भाषामा वकतृत्वकला; नेपाली विद्यार्थीहरुका लागि एकिकृत कार्यक्रम; संस्कृतिक मेला ।
सेवा केन्द्रको ठेगाना : Room B, 2/F Civic Commercial Building 165-167 Woosung Street, Jordan, Kowloon टेलिफोन 3427-9671, फ्याक्स 3427-9672
खुल्ने समय : सोमबार - शुक्रबार : विहान १० - बेलुकी ८ बजेसम्म शनीबार : १२ बजेदेखि - सांझ ५ बजेसम्म । आइतबार तथा र्सार्वजनिक विदाका दिनहरुमा : दिउंसो २ बजेदेखि सांझ ६ बजेसम्म ।
|
|
|
Hong Kong Integrated Nepalese Society |
|
|
|
|
हङ्गकङ्ग एकिकृत नेपाली समाज सन् २००४ मा हङ्गकङ्ग सामाजीक संस्था ऐन अर्न्तर्गत पञ्जिकृत भएको एक गैर नाफामुलक सामाजीक संस्था हो । यो संस्था नेपाली समुदायलाई हङ्गकङ्गको मुल समुदायसंग घुलमिल गराउने उद्धेश्यले खोलिएको हो । हामी हङ्गकङ्गका नेपाली समुदायले भोग्नु पर्ने दैनिक समस्याहरुसंग सामना गर्न सक्रिय रुपमा संलग्न छौं । Hong Kong Integrated Nepalese Society (HINS) is a non-profit making social organization which is registered under the Society Ordinance of Hong Kong in 2004. HINS has been established with the objectives of integration of the Nepalese minority into the mainstream society of Hong Kong. HINS is actively involved in the fight against day to day social problems. It is working with the people to educate and train them regarding their rights and raise their voices to the concerned authority and to promote and protect Nepalese language, culture and ritual practices, to raise the community awareness through education, training and information to have better understanding about race equality, gender differences and equality and sensibility of diverse culture of Hong Kong and in overall, to help them to integrate in the mainstream society.
|
|
|